मन्थली नगरपालिकाको हिउँदे अधिवेशन आउँदो सोमबार

| पुस १९, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

१९ पुस, रामेछाप । मन्थली नगरपालिको हिउँदे अधिवेशन आह्वान गरिएको छ । 

 

 

नगरपालिकाले आउँदो सोमबार (यही पुस २५ गते) नगरपालिकाको सभा हल मन्थलीमा सञ्चालन गर्ने गर बाह्रौँ (१२) नगर अधिवेशन आह्वान गरेको हो । 

 

 

नगरपालिकाले एक सूचना जारी गर्दै पछिल्लो नगरकार्यापालिकाको बैठकले अधिवेशन आह्वान गर्ने निर्णय गरेको जनाएको हो । 

 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार