उद्योग वाणिज्य संघको मतगणना सुरु

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७  फागुन, रामेछाप । रामेछाप उद्याेग वाणिज्य संघकाे मतगणना सुरु भएको छ । 

 

 

अहिले केहीबेर अगाडि संघको सचिवालयमा आज शनिबार भएको भोट गन्न थालिएको हाे । संघकाे नेतृत्वको लागि गठबन्धनको टिमबाट नवीन कुमार थापामगरकाे नेतृत्वमा उम्मेदवार छन् । 

 


त्यस्तै एमाले निकट व्यवसायीहरुकाे टिमकाे नवराज ढुङ्गेल उम्मेदवार छन् । कूल १३ सय ८७ मतदाता रहेकाे संघको निर्वाचनमा १२ सय ५३ मत अर्थात ९०.३४ प्रतिशत मत खसेको थियाे ।