रामेछापका प्रहरी प्रमुख डिएसपी पराजुली सम्मानित

| बैशाख १, २०८० शुक्रबार

A A A
A A A

१ वैशाख, रामेछाप । रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुली सम्मानित भएका छन् । 

 

नेपाल सरकारबाट प्रदान हुने प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित भएका हुन । 

 

 

सरकारले आज नयाँ वर्षको अवसर पारेर विभिन्न व्यक्तिलाई उक्त सम्मान प्रदान गर्दा डिएसपी पराजुली पनि सम्मानित भएका हुन् । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार