राष्ट्रपति भण्डारीद्वरा अध्यादेश जारी (विज्ञप्तिसहित)

| जेठ २३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२३ जेठ, रामेछाप । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरिएको छ । 

 


राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 


नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार