रामेछाप प्रशासनले भन्याे `मिटर व्याज पीडित भए सम्पर्कमा आउनुहोस्´

| बैशाख १७, २०८० आइतबार

फाइल फाेटाे
A A A
A A A

१७ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटर व्याज पीडितहरु भए निवेदन दिन आह्वान गरेकाे छ । देशका विभिन्न जिल्लाबाट मिटरव्याज पीडितहरू राजधानी काठमाडौं पुगेर आन्दोलन गरि रहेको अवस्थामा रामेछाप प्रशासनले पनि यस्ता पीडितहरू हुन सक्ने अवस्थालाई मध्यनजर गरेर सम्पर्कमा आउन भनेकाे हाे । 


आइतबार एक सूचना जारी गर्दै रामेछाप प्रशासनले यस्तो जानकारी दिएकाे हाे ।                                        याे हेर्नुहाेस् सूचना