रामेछाप प्रशासनले सार्वजनिक बिदाकाे दिन पनि नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने

| बैशाख २१, २०८० बिहिबार

फाइल फाेटाे
A A A
A A A

२१ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिन पनि केही सेवाहरुलाई निरन्तर प्रदान गर्ने भएको छ । 


सार्वजनिक बिदा दिइएका विभिन्न चाडपर्वकाे दिन पनि प्रशासनले नेपाली नागरिकता, राहादानी र राष्ट्रिय परिचयपत्र वितरकाे काम प्रदान गरिने रामेछाप प्रशासनले बिहीबार एक सूचना जारी गर्दै जानकारी दिएकाे हाे । 

 

याे हेर्नेहाेस् सूचना ।