ओलीले मेरो कारण पार्टी एकता सफल नभएको भन्नु भ्रामक र षड्यन्त्रपूर्ण छ–'प्रचण्ड'

| जेठ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष ओलीले आफ्नो कारण पार्टी एकताको प्रयास सफल नभएको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् । 

 


प्रचण्डले सोमबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा लेख्दै भनेका छन् – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ ।

 

उनले ओलीले  त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको जनाएका छन् । 

https://twitter.com/cmprachanda/status/1401800318552211458

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार