नायिका सिवाकोटीको प्रश्न–के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ?

| जेठ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप । नायिका वर्षा सिवाकोटीले समाजमा महिला हिंसा बढेको भन्दै चिन्त ब्यक्त गरेकी छिन् । उनले समाजमा घट्ने घटनालाई युटुबरहरुले मसलाको रुपमा लिएको भन्दै आक्रोश पोखेकी छिन् । 


सामाजिक संजालमा आफ्नो धारणा लेख्दै नायिका सिवाकोटीले पछिल्लो समय यौज जन्य हिंसा बढेकोमा ज्याजको न्ययिक क्षेत्र चुप बस्नुमा आक्रोश पोखेकी छन् । उनले लेखेकी छिन् न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन् भन्दै प्रश्न गरेकी छन् । 

जस्ताको तस्तै हेर्नुहोस् नायिका सिवाकोटीको स्टाटस्

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार