बेथानमा बोलेरो दुर्घटना, ६ जना घाइते (फोटोफिचर)

| जेठ २६, २०७८ बुधबार

फोटो सरस्वती रायमाझीको फेस्बुकबाट साभार
A A A
A A A

२६ जेठ, रामेछाप ।  रामेछापको सुनापति गाउँपालिका ४ बेथानमा बोलेरो दुर्घटनामा परेको छ । 

 

दुर्घटनामा परि ६ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरिएको छ । 


पालिकाको लोप्राङ् भन्ने ठाँउबाट बेथान तर्फ जाँदै गरेको प्रदेश नं ३–०१–०२३ च ९०४० नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको दुर्घटनामा परेकाहरुको उद्धारमा संलग्न कांग्रेसकी नेतृ सरस्वती रायमाझीले जानकारी दिइन् । 

 


उनका अनुसार दुर्घटनामा परेकाहरु सबै अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीुहरुको  संलग्नतामा उद्धार गरिएको छ । 

दुर्घटनाको फोटोहरु हेर्नुहोस्