सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा डाके

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । सभामुख अग्नि सापकोटाले समसामयिक विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा डाकेका छन् ।

 

बुधबार पत्र लेखि सभामुख सापकोटाले आउदो शुक्रबार दिनको २ बजे संघीय संसद् भवन, नयाँवानेश्वरमा समसामायिक विषयमा छलफल गर्न लागेको बताएका छन्  । 

सभामुख सापकोटाले जारी गरेको पत्र हेर्नुहोस्