युवा संघ रामेछापको इन्चार्जमा अमित कार्की

| असार १६, २०८० शनिबार

A A A
A A A

१६ असार, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछाप इन्चार्जमा अमित कार्कीले जिम्मेवारी पाएका छन् । 

 

 

शुक्रवार बसेको नेकपा (एमाले) जिल्ला कमिटी बैठकले जिल्ला कमिटी सदस्यहरूको जिम्मेवारी बाँडफाँड गर्दा कार्कीलाई युवा सङ्घको जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको युवा संघ रामेछापका  अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

 

कार्की यस अगाडि देखिनै राष्ट्रिय युवासंघका विभिन्न पदमा बसेका जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।