बागमती प्रदेशले : कोरोनाले आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार भत्ता

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, मकवानपुर । बागमती प्रदेशको सरकारले कोभिड –१९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजारका दरले शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । 

 

बिहिबार प्रदेश प्रमुख  विष्णुप्रसाद प्रसाईँले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको ११ नम्बर बुदामा  यस्यो उल्लेख गरिएको छ । 

 

प्रदेश सभाको बिहिबारको बैठकमा उनले प्रदेश सरकारको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

 

कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका धेरै विषयवस्तु समावेश गरि कार्याक्रम ल्याएको छ ।  

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार