सभामुखको आयोजनामा सर्वदलीय बैठक (फोटोफिचर)

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेता तथा पूर्व प्रधानमन्त्री, प्रधानमन्त्रीसंग छलफल गरेका छन् ।  

 

संसद भवन, नयाँ बानेश्वरमा सभामुखको आयोजनामा सर्वदलीय बैठक बसेको हो ।  

 

सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग संघीय संसद भवन नयाँबानेश्वरमा आयोजना गरि छलफल गरेको सभामुखका संचार विज्ञ श्रीधर घिमिरेले जानकारी दिए ।