सांसद युवराज चौलागाई चीन प्रस्थान

| मंसिर १२, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

१२ मंसिर, रामेछाप । रामेछापबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सांसद युवराज चौलगाई चीन प्रस्थान गरेका छन् । 

 

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका चौलागाई मङ्गलवार चीनको सिचुवान विश्वविद्यालय सम्बद्ध सेन्टरफर साउथ एसिया स्टडिज (Centre for South Asian Studies) को निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् । 

 

 

उनी एक हप्तापछि स्वदेश फर्किने छन् ।