खाँडादेवी गाउँपालिका उपाध्यक्ष घिसिङलाई मातृ शोक

| मंसिर २३, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङलाई मातृ शोक परेको छ । 

 

 

उपाध्यक्ष रमाकी आमा कन्या तामाङको शुक्रवार साँझ ८३ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ । 

 

 

उनको शनिवार जातीय परम्परा अनुसार दाहसंस्कार गरिने बताइएको छ । 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार