बागमती प्रदेशले ५२ अर्ब बढी बजेट ल्याउ‍दै

| असार १, २०७८ मंगलबार

A A A
A A A

०१ असार, रामेछाप । बागमती प्रदेश सरकारले ५२ अर्ब बढी बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बागमती प्रदेश सरकारले ५२ अर्ब बजेट ल्याउने तयारी गरेको स्रोतले बतायो । 

 

गत आर्थिक बर्षमा बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोडको बजेट ल्याएको थियो । 

 

 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक बर्षको लागि ५२ अर्ब भन्दा बढीको बजेट निर्माण गरिएको हो ।

 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले केहीबेरमा प्रदेशसभा मार्फत आर्थिक बर्ष २०७८/०८९ को बजेट सार्वजनिक गर्दैछन् । 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार