जिल्ला आयुर्वेद अस्पताल रामेछाप प्रार्देशिक अस्पतालको रुपमा स्तर उन्नति हुने

| असार १, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०१ असार, रामेछाप । रामेछाप जिल्लाको एक मात्रै जिल्ला आयुर्वेद अस्पतालको स्तर उन्नति हुने भएको छ ।

 

प्रदेशको आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले रामेछाप सहित प्रदेशका चार जिल्लाका आयुर्वेदिक अस्पताललाई प्रदेश अस्पतालको रुपमा स्तर उन्नति गर्ने बताए । सो को लागि बजेट समेत बिनियोजन् गरिएको उनले बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार