कोरोना रोकथामको लागि बागमती प्रदेशमा २ अर्ब बजेट बिनियोजन

| असार १, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

०१ असार, रामेछाप । बागमती प्रदेश सरकारले कोरोना रोकथामको लागि २ अर्ब बजेट बिनियोजन गरेको छ । 

 

बजेट प्रस्तुत् गर्दै प्रदेश अर्थ मन्त्री कैलाश ढुङ्गेलले कोरोना रोकथामको लागि २ अर्ब बजेट ब्यबस्थापनि गरेको बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार