बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट (पूर्ण पाठसहित)

| असार १, २०७८ मंगलबार

A A A
A A A

१ असार, हेटौडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन गरेको छ ।

 

प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँ भन्दा धेरै रकमको बजेट घोषणा गरेका छन् । 

 

कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको छ  ।