रामेछापका प्रहरी प्रमुख डिएसपी पराजुलीको सरुवा, प्रदीप कुमार सिंह आउने

| चैत ८, २०८० बिहिबार

फाइल फाेटाे
A A A
A A A

८ चैत,रामेछाप । रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हाेमबहादुर पराजुलीकाे सुरुवा भएको छ । उनकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय टंगालमा सरुवा भएको हाे ।

 

 

त्यस्तै डिएसपी पराजुली जाने भए पछि रामेछापको प्रहरी प्रमुखमा नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विश्लेषण नक्सालमा कार्यरत प्रदीप कुमार सिंह आउने भएका छन् । 

 

 


प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान १४१ जना डिएसपीहरुकाे एकैपटक सरुवा गरेकाे हाे । पराजुली ०९ पुष २०७९ मा रामेछाप प्रहरी प्रमुखको रुपमा यहाँ आएका थी । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार