शिवालय युवा कल्बले दियो गोकुलगंगालाई खाध्यन्न र स्वास्थ्य सामाग्री

| असार ४, २०७८ शनिबार

फाइल फोटो पालिकाको फेस्बुकबाट साभार
A A A
A A A

०५ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकालाई खाध्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । 


पालिकाको वडा नं १ स्थित शिवालय युवा क्लबले पालिकालाई स्वास्थ्य सामाग्री दिएको हो । शुक्रबार पालिका उपाध्यक्ष राधिका श्रेष्ठ ९नेवार० ले सामाग्री बुझेकी छन् । 

 


विश्व महामारीमा फैलिएको कोरोना भाइरस संक्रमण बिरुद्ध लडिरहेको पालिकालाई विभिन्नदाताहरुले सामाग्री सहयोग गर्दै पालिकालाई सहयोग गर्दै आएका छन् । सोही परिस्थितिलाई शिवालय युवा कल्बले पनि दिएको हो ।

कल्बले  चामल  उर्जा २५, दाल २० केजी, खाने तेल ४ बक्सा, नुन् २० केजी, स्वयाविन् १ बोरा, विस्कुट २ बक्सा, साबुन, ९डिटोल० ३० वटा,  चिनी १५ किलो विभिन्न दाताहरुको सहयोगमा प्रदान गरेको पालिकाले जनाएको छ । 

 


 त्यस्तै कल्बले तीनवटा अक्सिजन सिलिण्डर पनि प्रदान गरेको जानकारी दिएको छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार