आगामी वर्षको बजेट भाषण LIVE

| जेठ १५, २०८१ मंगलबार

A A A
A A A

१५ जेठ, रामेछाप ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरीरहेका छन् । 

 

 

सरकारले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो ।