रामेछापको किर्ने बजारमा इलेक्ट्रिक गाडी दुर्घटना

| असार १६, २०८१ शनिबार

A A A
A A A

१५ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासीको किर्ने बजार छेउमा इलेक्ट्रिक गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा मानवीय क्षति भएको भएको छ । 

 

खिम्तीबाट मिल्ती तर्फ जाँदै गरेको खाँडादेवी यातायातको मधेश प्रदेश ०४–००१ ज ००३६ नम्बरको इलेक्ट्रिक गाडी (इभी) किर्ने बजारको नजिकै दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा इभीको अगाडिको भागमा क्षति पुगेको छ । सो गाडीमा यात्रु भने थिएनन् । 

 

आफूले सहजै रुपमा चलाइरहेको गाडी एक्कासी नालामा पुग्दा दुर्घटना भएको ती चालकले बताए । 

 

यस अगाडि सह-चालक लेखिएकोमा चालकै भएको हुँदा सच्याइएको छः स