सिन्धुली प्रहरीले गर्यो घरेलु मदिरा नष्ट (भिडिओ)

| असार ८, २०७८ मंगलबार

A A A
A A A

०८   असार, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

 

सिन्धुली प्रहरीले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरुबाट समेत विभिन्न मितिमा जारी निषेधाज्ञाको अबधिमा संचालन भएका सवारी चेकजाँच गर्ने क्रममा बरामत गरिएको मदिरा सोमबार नष्ट गरेको हो । 

 

सिन्धुली प्रहरीका अनुसार अन्दाजी २ सय लिटर घरेलु मदिरा र अन्दाजी ६० केजी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा नियन्त्रणमा नष्ट गरिएको हो ।