रामेछाप नगरपालिकाको बजेट ६३ लाख १९ लाख

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । आज देशभरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन् । यसै क्रममा रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गर्ने तयारी गरेको नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

 


उनले भनिन् "हामी बजे सार्वजनिकको अन्तिम चरणमा पुगेका छौं । योपटक ६३ करोड १९ लाख ४४ हजार ६ सय ५२ रुपैयाँ ५२ पैसा बजेट ल्याउदै छौ" ।

 


उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमितमा राखेर बजेट सार्वजनक गर्न लागिएको हो । अहिले केही बेरमा नगरपालिको मिडिया हलमा हुने नगर सभामार्फत बजेट घोषणा हुने छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार