मन्थली नगरपालिकाको बजेट एक अर्ब ८ करोड (तस्विरहरु)
फाइल फोटो
१० असार, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले १ अर्ब ८ करोड बजेट ल्याने तयारी गरेको छ ।
नगरपालिकाले आज नगरको सभाहलमा नगरको ९ औं नगर सभामार्फत बजेट घोषणा हुदैछ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट शिक्षा, स्वास्थ्य, कृषि, पशुपलान, लगाएतमा बजेट पहिलो प्राथमिकतामा परेको छ ।
नगरले ल्याउन लागेको बजेठ कूल बजेटको २७ प्रतिशत सामाजिक विकासमा खर्च हुने स्रोतले बताएको छ । स्रोतका अनुसार नगरले सबै भन्दा धेरै बजेट यो पटक शिक्षा क्षेत्रमा छुट्याएको छ ।
तस्विरहरु हेर्नुहोस्