मन्थली नगरपालिकाको बजेट एक अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले एक अर्ब ७ करोड बढीको बजेट ल्याएको छ ।

 

नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले बिहिबार नगरको ९ औं नगर सभामा एक अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ बिनियोजन गरेको घोषण गरेकी छन् । 


जसमा आन्तरिक तर्फ चालु १० करोड ६६ लाख ४ हजार ९.८८ प्रतिशत र सशर्त चालुतर्फ ५७ करोड ९१ लाख ६४ हजार ५३.५ प्रतिशत शसर्त तथा निशर्त आयोजना तथा कार्यक्रम तर्फ ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ रुपैयाँ रकम बिनियोजन गरिएको घोषण गरेकी हुन् ।
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार