खाँडादेवी गाउँपालिकाले ल्यायो ८२ करोड ७७ लाख बजेट (भिडिओ)

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले ८२ करोडको बजेट ल्याएको छ ।

 

बिहिबार नवौं गाउँ सभामा ८२ करोड ७७ लाख ९९ हजार २ सय ८५ रुपैयाको बजेट घोषणा गरिएको हो । 

 


आगामी आर्थकि वर्षक २०७८र७९ को लागि पालिकाले ७२ करोड ७७ लाख ९९ हजार रुपैयाँ चालु तर्फ ल्याएको घोषणा गरिएको हो । 

 

पालिकाले ल्याएको बजेट निकै लोकप्रिया भएको बताइएको छ । 
कोरोना महामारीका कारण सामाजिक दुरी कार्यम गरि भर्चुवाल माध्यबाट नगर सभामा सहभागीहरु तस्विरमा

भिडियो हेर्नु 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार