सुनापति गाउँपालिकाको बजेट ५१ करोड,टोल-टोलमा जनतासंग अध्यक्ष र उपाध्यक्ष कार्यक्रम (पूर्णपाठ)

| असार १२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१२असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५१ करोडको बजेट ल्याएको छ । गत बिहिबार पालिकाले आगामी आर्थिक वर्षमा टोल टोलमा जनतासंग अध्यक्ष र जनतासंग उपाध्यक्ष कार्यक्रम, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय धाराणलाई आत्मसात गर्दै सुसंस्कृत र जनता समाजवाद् उन्मुख समृद्ध प्रदेश, स्वच्छ पानी पिउने उपकरणको, सुनौलो सुन्दर सुनापति, घर आगन देउरालीः बनाऔ स्वच्छ र हरियाली, विपद् ब्यवस्थापन सूचना प्रवाह प्रणाली, प्रत्येक वडामा विपद् ब्यवस्थापन केन्द्र लगाएतका कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाले पूर्वाधार, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको हो ।

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार