रामेछापमा जोर बिजोर प्रणालीमा सार्वजनिक, निजी सवारी चल्न दिने (सूचनासहित)

| असार १४, २०७८ सोमबार

फाइल फोटो मन्थली बसपार्क, रामेछाप
A A A
A A A

१४ असार, रामेछाप । रामेछापमा भोलीदेखि सार्वजनिक यातायात खुल्ने भएका छन् । 

 


सोमबार जिल्ला प्रशासक कार्यालय रामेछापमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जोरविजोर प्रणालीमा निजी तथा सार्वजनिक सवारी साधानहरु चल्न दिने निर्णय गरेको हो । 

 


यसरी सवारी चलाउदा स्वास्थ्य सुरुक्षाका सबै मापदण्ड पालना गरेर सिट क्षमता भन्दा नबढ्ने गरि संचालन गर्ने दिने निर्णय गरिएको हो । 

सूचना हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार