पशुपति शर्माको 'देश लुटेर खानी' बजारमा (भिडिओ)

| असार १५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१५ असार, रामेछाप । गायक पशुपति शर्माको नयाँ गीत "देश लुटेर खानी" बजारमा आएको छ ।  गीतकार यामप्रसाद निउरेको शब्दमा तथा सागर बिरहीको संगितमा गीत बजारमा सार्वनजिक गरिएको छ । 

 


गितमा पशुपति शर्मा, रमेशराज भट्टराइ,सागर बिरही,सुनिता बुढा,संगित गैरेको आवाज रहेको छ ।  भने गितमा अभिनयमा पनि पशुपति शर्मा,रमेशराज भट्टराइ,सागर बिरहि सुनिता बुढा ,संगित गैरे र समाचार बाचकमा अनिता थापा मगरलाई देख्न सकिन्छ । 

 


राष्ट्रिय "गित देश लुटेर खानी" मा  सामाजिक,आर्थिक,राजनितिक,अपराधिक ,भ्रष्टचार बिबिध बिषयलाइ समेटेर बनाइएको छ   । गितमा सागर बिरहिकै निर्देशन रहेको छ । 

भिडियो हेर्नुहोस्

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार