तरुण दल र नेविसंघले मन्थलीमा सरकार विरुद्ध गरेकाे पर्दशन तस्बिरमा

| असार १६, २०७८ बुधबार

फोटो फाइल अप्रिल अधिकारीबाट प्राप्त
A A A
A A A

१६ असार,रामेछाप । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरुण दल रामेछाप र नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राँके जुलुस सहित पर्दशन गरेका छन् । 


बुधबार साँझ ७ : २० बजे सदरमुकाम मन्थलीमा संयुक्त रुपमा वर्तमान सरकार विरुद्ध राँके जुलुससहित पर्दशन गरेका हुन । उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

 

भ्रष्टाचार बढेकाे, काेराेना राेकथाममा सरकार असफल भएको, पेट्रोलियम पदार्थ मूल्य वृद्धि मनलाग्दि गरेकाे, नागरिकलाई काेराेनाकाे भ्याक्सिन उपलब्ध नगराएकाे, विभिन्न निकायमा असंवैधानिक नियुक्ति गरेकाे भन्दै बिराेध पर्दशन गरेका थिए । 
तस्बिरमा हेर्नुस् विराेध

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार