मन्थलीबाट २२ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा पोजेटिभ

| असार १८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१८ असार, रामेछाप । रामेछापको मन्थलीमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

गत असार १६ गते २२ जनाको पिसिआर परीक्षण गरि पठाइएकोमा १४ जनामा संक्रमण देखिएको मन्थली नगरपालिकाले जनाएको छ।  

 

संक्रमित बनेकाहरुले ब्यस्तिग एस एम एस गरि संक्रमण भएको जानकारी गराइएको नगरले जनाएको छ । 

 

शुक्रबार आएको रिपोर्टमा आधा भन्दा बढीमा संक्रमण पाइएको हो । 

 

जिल्ला सदरमुकाम समेत रहेको नगरभित्र जिल्ला प्रशासनले लकडाउन केही खुकुलो पारेसंगै संक्रमण तिवृ फैलिएको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार