अत्यावश्यक काम परे लामो दुरीका सवारी चल्न दिने निर्णय सहित काठमाडौं उपत्यकामा निषेधाज्ञा थप (निर्णयसहित)

| असार २०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी ३१ गते राति सम्म थप भएको छ । 

 


आइतबार तीन जिल्लाका सिडिओहरुको बैठकले जारी निषेधाज्ञा २२ गते राति देखि लागू हुने गरि ३१ गते सम्म थप गरेको हो ।

 

थप गरिएको  लकडाउन केही खुकुलो बनाईएको छ । अब उपत्यकामा टेम्पो पनि चल्न पाउने छन् । त्यस्तै सवारी साधानसंचालन गर्दा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने गरि सवारी संचालन हुने छन् । मास्क बिना यात्रा गर्न नपाइने बताइएको छ।   

 

त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यकमा प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधानहरुको जिल्ला प्रशासनबाट स्वाीकृत लिएको भए छोटो तथा लामो दुरीको यातायात चलने  निर्णयमा उल्लेख छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार