जिल्ला अदालत रामेछापले सार्वजनिक गर्यो १० महिनामा दर्ता भएका मुद्धाः यस्तो छ विवरण (तथ्याङ्कसहित)

| असार २१, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२१ असार, रामेछाप । जिल्ला अदालत रामेछापले दश महिनाको अवदिमा दर्ता भएका मुद्धको विवरण सार्वजनिक गरेको छ ।

 

सोमबार सरकारी वकिलको कार्यालयमा एक कार्यक्रमकाबीच अदालतले गत आर्थिक वर्ष २०७७ को साउन महिनेदेखि ०७८ जेठ सम्मको अदालतमा दर्ता भएका विभिन्न अपराधिक गतिविधिका मुद्धा सार्वजनिक गरेको हो ।

 

जसमा बहुविवाह, बोक्सी आरोप, हातहतियार, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, गर्भपतन, आत्महत्या दुरुत्साहन, कुटपिट अंगभंग, जबरजस्ती करणी, जवरजस्ती करणी उद्योग, बालयौन दुरुपयोग, साधारण चोरी, नकवजनी चोरी, डाँका, ठगी, अपराधिक उपद्रव, गार्इ कुट्ने, लागू औषध, सवारी ज्यान, सवारी अंगभंग, अभद्र व्यवहार लगाएतका मुद्धा दर्ता भएको जनाएको छ । 

तथ्याङ्क हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार