रामेश्वर श्रेष्ठको निधनमा रामेछाप उद्योग वाणिज्य संघद्वरा दुःख ब्यक्त

| असार २२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२२ असार, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले रामेश्वर श्रेष्ठको निधनमा दुःख ब्यक्त गरेको छ । 

 


मंगलबार एक शोक पत्र जारी गर्दै संघले, संघका पूर्व सल्लाहकार एवम् साधारण सदस्य समेत रहेका श्रेष्ठको अल्पायुमै भएको निघनले संघलाई अपुर्णीय क्षेती पुगेको बताएको छ । 


श्रेष्ठको गत असार २० गते हृद्य घातको कारण काठमाडौं स्थित कपन निवासमा निधन भएको थियो । 


उनी जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका थिए ।