रामेछापको खोल्मा गाउँमा ट्याक्टर दुर्घटनाः दुई घाइतेलाई मन्थली ल्याइदै

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२६ असार, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । 


उनीहरुको उद्धार गरि सदरमुकाम मन्थली स्थित् तामाकोशी अस्पतालमा ल्यादै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार मन्थलीबाट खाद्यन्न लिएर रामेछापको रामेछाप नगरपालिका वडा १ खोल्मा गाउँ जादै गरेको ५७५५ नम्बरको ट्याक्टर खोल्मा गाउँमा दुर्घटनमा परेका हो । 

ट्याक्टर सडकबाट एक सय ५० मिटर तल पुगेको छ । 


चालक र सहचाकल ट्याक्टरबाट उछिट्टिएका थिए । उनीहरुलाई सामान्य चोट लागेको  छ । उनीहरुको नाम खुलाइएको छैन् ।