एमालेको विवादः कार्यदलले १० बुँदे सहमति गर्यो (पत्रसहित)

| असार २८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

असार, रामेछाप । नेकपा एमालेको लामो समयदेखिको बिबाद समाधान भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विभिन्न आरोप प्रत्यारोप गर्दै विभाजनको नजिक पुगेको पार्टी १० बजे समहमित गर्दै एकताको सन्देश दिएको छ  । 


नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुंगो लगाएको दाबी गरेको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको कार्यदलका सदस्य भीम रावलले बताए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर र उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिनेछ । 

सोमबार साँझ ५ बजे स्थायी कमिटीको बैठक डाकिएको र यो बैठकले थप टुङ्गो लगाउने बताइएको छ । 
यस्तो छ १० बुँदे सहमति