नारायणकाजी श्रेष्ठले भने - सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षाको गर्यो

| असार २८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२८ असार, रामेछाप । नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको बताएका छन् । 


संसद पुनःस्थापना पछि टुवीट्गर्दै श्रेष्ठले यस्ताे भनेका हुन् ।

 

उनल लेखेका छन् सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको यसको हामी स्वागत गर्दछौं ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विधादेवी भण्डारीको दोस्रो पटक संसद् बिठगन गरेकी थिइन् । 

 

सोमबार सर्वोच्च अदालतले पुनःस्थापन गरेको छ । 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार