देउवाले भने-सर्वोच्च अदालतले संविधानलाई ट्रयाकमा ल्यायो (विज्ञप्तिसहित)

| असार २८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई ट्रयाकमा ल्याएको बताएका छन् ।

 

सर्वोच्च अदालतले संसद् पुनःस्थापन गरेपछि स्वागत गर्दै देउवाले लिक बाहिर धकेलिएको संविधान ट्याकमा आएको प्रतिक्रिया दिए । 


उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको पनि बताएका छन् । 

कांग्रेसले सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन गरेको फैसलाको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।

विज्ञप्ति हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार