शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेः सपथ साँझ ६ बजे

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार, काठमाडौं । नेपाली कांग्रेस शेरबाहदुर देउवा पाचौं पकट प्रधानमन्त्री बनेका छन् । 

 


राष्ट्रपति बिद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेसंगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् ।

 

नवनियुक्त प्रधानमन्त्रीको आजै साँझ ५ बजे सपथ ग्रहण रहेको बताइएको छ । 

 

 
यसअघि देउवा २०५२ साल, २०५८ साल, २०६१ साल, २०७४ सालमा चौथो पटक सम्म प्रधानमन्त्री बनेका थिए । 

 

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।


यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्।