प्रधानमन्त्री हुँदा गरेका कामबाट ढुक्क छु-ओली

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार,काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुदा गरेको कामबाट आफू ढुक्क रहेको बताएका छन् । 

 


सरकारी निवास सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

 


सर्वच्चोको फैसलाले लोकतान्त्रीक बाटोनै खल्बलिएको उनले बताए ।