जापानले नेपाललाई १६ लाख डोज खोप दिने

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार,काठमाडौं । जापनले नेपाललाई कोरोना बिरुद्धको खोप दिने भइएको छ । 

 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै १६ लाख डोज खोप जापनले नेपाललाई दिने जानकारी दिएका हुन् । 

 

उनले हाल सम्म विभिन्न देशले खोप अनुदान, सहयोगमा दिएको करिव एक करोड बढी खोप लगाइएको बताए ।

 

सर्वच्चोको फैसलाले लोकतान्त्रीक बाटोनै खल्बलिएको उनले बताए ।