आफ्नो सरकारले गरेको काम ओझेलमा पारियो-ओली

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार,काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई ओझेलमा पारिको दाबी गरेका छन् । 

 

उनले आफ्नो सरकारले गरेका कामलाई चारै तिरबाट ओझेलमा पारिएको बताए । 

 


देशबासीको नाममा सम्बोधन गर्दै ओलीले सरकारले धेरै राम्रा काम गरेको भएपनि त्यसको प्रचार प्रशास नभएको, नगरेको दाबी गरे ।

 

यो आफ्नै भित्रबाट पनि यस्तो काम भयो, राम्रो कामको प्रचार भएन ओझेलमा पारियो भने।