देशलाई द्वन्द्व तर्फ धकेलियो-ओली

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार,काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई द्वन्द्व तर्फ धकेल्ने काम भएको बताएका छन् ।  

 

उनले-"भने हिजोको फैसलाले देश र जनतालाई द्वन्द्व तर्फ धकेलियो, देशलाई घृणित र अन्धकार तर्फ धकेलियो ।"

 

उनले सबैले राष्ट्रिय एकतको आवश्यकता रहेको भन्दै विकास निर्माण गर्ने ध्यानाकर्षण गराए । 

 


उनले आफ्नो सरकार ढाल्न बाहिरदेखि भित्रसबै मिलेर जालझेत भएको बताए । केही ब्यक्तिको महत्वकांक्षले गर्दा देश बर्बादितिर धकेलिएको छ भने। 

 

पार्टी भित्रैबाट २६ जना अराजक ढङ्गाले प्रस्तुत् भएकाले पनि अवस्था यस्तो बनेको छ भने ।