खाँडादेवीमा प्रधानमन्त्री देउवा र प्रधानन्याधीश जबराको बिरुद्धमा राँकेजुलुस् (फोटोफिचर)

| असार ३१, २०७८ बिहिबार

फोटो मोतिलाल तामाङ्को फेस्बुकबाट साभार
A A A
A A A

३१ असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्याधीश चोलेन्द्र शम्शे जबराको बिरोधमा राँके जुलुस प्रर्दशन गरिएको छ ।

 

बुधबार राति (एमाले) गाउँपालिका संगठन कमिटी र राष्ट्रीय युवा संघ नेपालको संयुक्त आयोजनामा राँके जुलुस सहित नाराबाजी गरेका हुन् । 

 

 

उनीहरुले सर्वोच्च अदालतको देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने जारी गरेको परमादेशलाई आदेश असंबैधानिक कदम भनेका छन् । 

फोटो हेर्नुहोस्