माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

| असार ३१, २०७८ बिहिबार

फोटो माधव नेपालको फेस्बुकबाट साभार
A A A
A A A

३१, असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द एमालेका वरिष्ठ नेता माधव कुमार नेपला भेट्न नेपाल निवास पुगेका छन् । 

नेपाल र विप्लवबीच भेट्वार्ता चलिरहेका बेला प्रचण्ड पनि पुगेका छन् ।

विप्लव आज बिहान कोटेश्वर निवास पुगेका हुन् । 

हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"लाई भेटेका चन्द आज नेपाललाई भेट्न पुगेका हुन् ।