उमाकुण्डमा कोरोनाबाट एकको मृत्यु

| असार ३१, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

३१ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जनाको कोरोना संक्रणबाट निधन् भएको छ । 


गत मंगलबार गाउँपालिकाको वडा नं ५ प्रिती बमिर्चा टोलका अम्बर बहादुर सुनुवारको कोरोना संक्रमणबाट ज्यान् गएको बताइएको छ ।

 

४१ वर्षीय सुनुवारको उनकै निजी निवासमा ज्यान गएको बताइएको छ । 

 


पालिकामा कोरोना संक्रमण दैनिक तिवृ गतिमा फैलिरहेको छ । 

जिल्लाको अवस्था यस्तो छ 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार