गेलुका स्थानीयले प्रहरी प्रशासन बिरुद्ध नाराबाजी गर्दे सवारी आवत् जावत ठप्प परे (तस्विरहरू)

| साउन १, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१ साउन, रामेछाप  । रामेछापको सदरमुकाम मन्थली स्थित् देवकाेटा चाेकबाट आवत-जावत ठप्प पारेका छन् । 


जिल्लाको मन्थली नगरपालिका वडा न १२ गेलुका एक युवाककाे हत्या गरेकाे विषयलाई प्रहरी प्रशासनले गम्भीर रुपले अनुसन्धान नगरेको भन्दै स्थानीयहरु आन्दाेलित भएका हुन् । उनीहरुले प्रहरी प्रशासन, स्थानीय निकाय, जिल्ला प्रशासनल कार्यालयले घटनालाई सामान्य लिएर अनुसन्धान नगरेकाे दाबी छ । 


उनीहरुले घटनाको सत्य,तथ्य छानबिन नहुन्जेलसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन् ।

तस्बि मिलन घिमिरे/रामेछाप टाइम्स