एमाले संसद भीम रावलले दिए राजिनामा (पत्रसहित)

| साउन ३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

 

सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

 

राजीनामाको वक्तव्य पढ्दै उनले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए । 

 

एमालेका केही संसदहरुले रावलेको जारीनामा रोक्ने कोसिस् गरेका थिए  ।

जारीनामा पत्र हेर्नुहोस्